ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
ratopati.com · Mon Jul 06 13:37:32 GMT 2026
हालान्ड चम्किँदा ब्राजिलले विश्वकप यात्रा टुंग्याउनुपर्यो । इङ्ल्यान्डसँगको खेलमा हाबी देखिएको सहआयोजक मेक्सिको अनपेक्षित हार बेहोर्न बाध्य भयो । आज राति स्पेन र पोर्चुगलको बहुप्रतीक्षित खेलमा कसले बाजी मार्ला ? सहआयोजक अमेरिकालाई बेल्जियम कति भारी पर्ला ? भिडियोमा हेर्नुहोला ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)