सुकुमवासीलाई बैंक खाता बुझाउन सरकारले दिएको समयसीमा सकियो
onlinekhabar.com · Mon Jul 06 13:33:34 GMT 2026

२२ असार, काठमाडौं । होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीलाई बैंक खाता बुझाउन सरकारले दिएको समयसीमा सकिएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुमवासीलाई दिएको बैंक खाता बुझाउने समय सकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)