कृष्णले काठमाण्डूबाट एनपीएलको तेस्रो संस्करण खेल्ने
baahrakhari.com · Mon Jul 06 13:39:23 GMT 2026
काठमाडौं । कृष्ण पौडेलले काठमाण्डू गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्ने भएका छन् ।
सोमबार काठमाण्डूले कृष्णलाई दुई लाख रुपैयाँमा प्रतियोगिताको निम्ति भित्र्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)