१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
ratopati.com · Mon Jul 06 13:40:57 GMT 2026

धनगढी । कैलालीमा १० वर्षीय बालकको हत्या घटनामा संलग्न रही फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा मृत फेला परेका बालकको हत्या आरोपमा फरार रहेका २५ वर्षीय युवक सोमबार पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)