इन्धनको मूल्य घटेअनुसार बजारमा सबै वस्तुको मूल्य घटाउन उद्योगमन्त्रीको निर्देशन
corporatenepal.com · Mon Jul 06 13:36:27 GMT 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी छन् ।
मन्त्रालयमा सोमबार आयोजित बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)