पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडामा यात्रु र चालकलाई निःशुल्क खाना
barnanmedia.com · Mon Sep 07 03:00:51 GMT 2026

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं जाने यात्रु र चालकका लागि हेटौँडामा निःशुल्क खाना खुवाउन थालिएको छ। धादिङको कृष्णभीरमा नदीले सडकको भाग कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। त्यसपछि काठमाडौं जाने सवारीसाधन त्रिभुवन राजपथ र अन्य वैकल्पिक बाटो हुँदै चलिरहेका छन्।
वैकल्पिक सडकमा गाडीको चाप बढेपछि हेटौँडामा लामो जाम हुन थालेको छ। यात्रु र चालकहरू घण्टौँसम्म बाटोमै रोकिनुपर्ने अवस्था आएपछि खानाको समस्या पनि देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)