रसुवा बाढी– बेपत्ताको संख्या नेपालको भन्दा भारत, चीन र अमेरिकाको किन फरक छ ?
baahrakhari.com · Mon Sep 07 03:18:06 GMT 2026

काठमाडौं । नेपाल सरकारले रसुवा बाढीपछि सम्पर्कविहीन विदेशी नागरिकको संख्या र सम्बन्धित देशले नेपाललाई बुझाएको संख्याबीच मेल देखिएको छैन ।
विशेषगरी भारत, चीन र अमेरिकाका सम्पर्कविहीन नागरिकको संख्यामा ठूलो अन्तर देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)