अभिषेकले जनकपुरबाट एनपीएलको तेस्रो संस्करण खेल्ने
baahrakhari.com · Mon Jul 06 13:53:37 GMT 2026
काठमाडौं । अभिषेक तिवारीले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् ।
सोमबार जनकपुरले अभिषेकलाई पाँच लाख रुपैयाँमा प्रतियोगितको निम्ति भित्र्याएको हो । जनकपुर एनपीएलको पहिलो संस्करणको विजेता हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)