अनिल सुदूरपश्चिममा अनुबन्धित
baahrakhari.com · Mon Jul 06 13:57:45 GMT 2026
काठमाडौं । बलर अनिल खरेल नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको निम्ति साविक उपविजेता सुदूरपश्चिम रोयल्समा अनुबन्धित भएका छन् ।
सोमबार सुदूरपश्चिमले अनिललाई पाँच लाख रुपैयाँमा प्रतियोगिताको निम्ति भित्र्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)