स्वीडेनसामू निरीह बन्यो ट्युनिसिया
lokaantar.com
फिफा विश्वकप फुटबलको २३औँ संस्करणमा युरोपेली टोली स्वीडेनले विजयी शुरूआत गरेको छ । स्वीडेनले सोमबार बिहान मेक्सिकोमा खेलिएको खेलमा अफ्रिकी प्रतिद्वन्द्वी ट्युनिसियामाथि ५–१ गोलको सजिलो जित हासिल गर्यो ।
खेलको प्रारम्भदेखि नै स्वीडेनले ट्युनिसियालाई दबाबमा राखेको थियो । खेल शुरू भएको सातौँ मिनेटमै स्वीडेनका लागि यासिन अयारीले पहिलो गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)