विश्वकप लिग-२ः नेपालले दियो अमेरिकालाई ३१८ रनको लक्ष्य
nagariknews.nagariknetwork.com · Fri May 22 08:04:14 GMT 2026
आइसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आफ्नो सातौं शृंखलामा नेपालले अमेरिकासामु ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको हो। त्रिवि मैदानमा कुनै टिमले बनाएको यो योगफल उच्च हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)