दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती
gorkhapatraonline.com · Fri May 22 08:04:54 GMT 2026
आईसीसी लिग–२ अन्तर्गत शुक्रबार जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थिति त्रिवि मैदानमा टस जितेर पहिला बलिङ गरेको अमेरिकाविरुद्ध नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा ३१७ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)