महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न
corporatenepal.com · Fri May 22 07:29:31 GMT 2026

काठमाडौं । महालक्ष्मी विकास बैंकले यही जेठ ०७ गते ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिक उत्सव मनाउने क्रममा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
वार्षिक कार्यक्रम अन्तर्गत २ गते बैंकको केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरुमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित विषयवस्तुहरु समेटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)