महिन्द्राको २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिकअप सार्वजनिक
onlinekhabar.com · Fri May 22 08:32:15 GMT 2026

८ जेठ, चितवन । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको अग्नि इन्कर्पोरेटेडले नेपालकै पहिलो तथा एकमात्र २ टन भार क्षमता भएको पिकअप ‘महिन्द्रा बोलेरो म्याक्स’ सार्वजनिक गरेको छ।
चितवनको कुरिनटारस्थित महिन्द्राको शोरुममा मंगलबार विशेष सार्वजनिक समारोहमार्फत नयाँ पिकअप सार्वजनिक गरिएको हो । समारोहमा प्रमुख अतिथि मुग्लिन प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतिक सिंह तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)