निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन
nepallive.com · Fri May 22 08:17:36 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकमा सभापति आशिष गजुरेलले निर्माण व्यवसायीलाई समयमा भुक्तानी उपलब्ध गराउन सरकारलाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)