सीमा विवाद मिलाउन कर्णालीका मुख्यमन्त्रीले लेखे प्रधानमन्त्रीलाई पत्र
setopati.com · Fri May 22 08:33:00 GMT 2026

सीमा विवाद मिलाउन भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेका छन्।
कर्णालीका मुख्यमन्त्री कँडेलले हुम्ला र बाजुराको सीमा क्षेत्रमा देखिएको विवाद मिलाउन पहल गरिदिन भन्दै आज प्रधानमन्त्रीलाई पत्र लेखेको उनको सचिवालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)