अमेरिकी कूटनीतिज्ञ हार्करले गरे सगरमाथा आरोहण
annapurnapost.com · Fri May 22 08:45:37 GMT 2026

ओखलढुङ्गा: नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ) माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
जेठ ७ गते बिहान ९:१० बजे उनले सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । यससँगै हार्कर सर्वोच्च शिखरको सफल आरोहण गर्ने पहिलो बहालवाला अमेरिकी परराष्ट्र सेवाका अधिकारी बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)