बालेनका समर्थकलक्षित नेकपा प्रमुख सचेतक दुलालको टिप्पणी- अन्धभक्तको गन्तव्य निराशा हो
nepalpress.com · Fri May 22 07:40:19 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधान विपरीत काम गर्ने कसैलाई पनि जनताले प्रतिनिधि नबनाएको बताएका छन्।
प्रधानमन्त्री बालेन शाहले सदनप्रति जवाफदेही नभएको आरोप लागिरहेको बेलामा उनले विधिको शासन सबैले पालना गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री शाहका समर्थकलाई लक्षित गर्दै अन्धभक्तको गन्तव्य निराशा भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)