अमेरिकाविरुद्ध दीपेन्द्रको अर्धशतक
nepalpress.com · Fri May 22 07:48:12 GMT 2026
काठमाडौं। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन्।
लिग २ अन्तर्गत जारी खेलमा दीपेन्द्रले २९ बलमा अर्धशतक बनाएका हुन्। उनले ४ चौका ३ छक्का प्रहार गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)