बेनी हाइड्रोपावरको आइपिओ खुल्यो, कति कित्तासम्मका लागि दिन सकिन्छ आवेदन?
setopati.com · Mon Sep 07 03:28:45 GMT 2026

बेनी हाइड्रोपावर प्रोजेक्टले आज (सोमबार)देखि आइपिओ निष्कासन गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरेको आइपिओे बाँडफाँट गरेपछि अब सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)