‘बेहुली’ को ट्रेलरमा ‘कुल ब्वाई’ र दिब्याको प्रेम सम्बन्ध र केमेस्ट्री
himalpress.com · Mon Sep 07 03:28:40 GMT 2026

काठमाडौँ- फिल्म ‘बेहुली’ को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको पाँच दिनअघि आइतबार काठमाडौंको जय नेपाल हलमा विशेष कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा माया, प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ। सामाजिक सञ्जालमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको प्रेम सम्बन्ध तथा केमेस्ट्रीलाई ट्रेलरमा विशेष रूपमा देखाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)