पानीमा डुबेर किशोरीको मृत्यु
gorkhapatraonline.com · Mon Jun 15 04:19:41 GMT 2026

बाजुरामा पानीमा डुबेर एक किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा बडिमालिका नगरपालिका–१ सल्याना निवासी कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)