विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा
khabarhub.com · Mon Jun 15 04:14:52 GMT 2026
काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले उत्कृष्ट प्रदर्शन गर्दै ट्युनिसियामाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ। स्वीडेनका लागि डेब्यु खेलाडी यासिन आयारीले उत्कृष्ट दुई गोल गरेपछि टोलीले विश्वकपमा सुखद सुरुआत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)