चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प
barnanmedia.com · Fri Aug 28 07:33:13 GMT 2026

काठमाडौं । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ शहरमा शुक्रवार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रवार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)