टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
barnanmedia.com · Mon Jul 06 14:21:42 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणको 'टेरामक्स' खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।
प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित ३ जनालाई भने दोषी ठहर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)