वैशाखमा पक्राउ परे एक हजार बढी लागुऔषध कारोबारी
rajdhanidaily.com · Fri May 22 09:00:24 GMT 2026
काठमाडौं । वैशाख महिनामा देशभरबाट एक हजार ५६ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं उपत्यकाबाट १७१, कोशीबाट २०६, मधेसबाट ७०, बागमतीबाट १५४, गण्डकीबाट ५६, लुम्बिनीबाट १६९, कर्णालीबाट २१ र सुदूरपश्चिम प्रदेशबाट १६७ जना तथा लागुऔषध नियन्त्रण ब्यूरोबाट ४२ जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)