३२औं वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकले आयोजना गऱ्यो विभिन्न कार्यक्रम
setopati.com · Fri May 22 08:59:50 GMT 2026

महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३२औं वर्षमा प्रवेश गरेको छ।
३२औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ २ गतेदेखि ७ गतेसम्म वार्षिक उत्सव मनाउने क्रममा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)