टेरामक्स भ्रष्टाचार प्रकरणमा दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर
barnanmedia.com · Mon Jul 06 14:25:15 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा प्राधिकरणका तत्कालीन अध्यक्षसहित तीन जना दोषी ठहर भएका छन् ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)