तिनाउ खोलामा बेपत्ता युवकको शव फेला
lokaantar.com

तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् ।
गत बुधबार बेलुकी अन्दाजी साढे ६ बजेको समयमा तिनाउ गाउँपालिका–३ तिनाउखोला ड्याम साइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको उत्तर प्रदेश नौगढ जगदिशपुरका २२ वर्षीय सौरभ रस्तौगी आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)