भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक फेरिए
baahrakhari.com · Mon Jul 06 14:50:37 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका नेतृत्व फेरिएका छन् ।
भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । सो विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयको अर्थ मन्त्रालयबाहिर सरुवा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)