नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थाल्यो, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु : महाशाखा
nagariknews.nagariknetwork.com · Fri Aug 28 07:29:18 GMT 2026

बुधबार बिहान बाढी आएको स्थानमा नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेको छ। त्यससँगै त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाले शुक्रबार दिउँसो १ बजेर ३ मिनेटमा सूचना जारी गर्दै परराष्ट्र मन्त्रालयबाट प्राप्त जानकारीअनुसार नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)