यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय
onlinekhabar.com · Fri Aug 28 07:37:42 GMT 2026

१२ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)