बाढी प्रभावित क्षेत्रमा सेवा सुचारु गर्न नेपाल टेलिकमको प्राविधिक टोली परिचालन
ajakoartha.com · Fri Aug 28 07:34:00 GMT 2026

काठमाडौं– २०८३ भदौ १० गते आएको बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा प्रभावित दूरसञ्चार सेवा सुचारु गर्न नेपाल टेलिकमले मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको छ।
बाढीपहिरोका कारण मानवीय तथा भौतिक संरचनामा क्षति पुगेसँगै ती जिल्लाका विभिन्न स्थानमा सञ्चालित दूरसञ्चार सेवा प्रभावित भएका थिए। सेवा पुनः सञ्चालनका लागि नेपाल टेलिकमले आवश्यक उपकरण, जेनेरेटर, इन्धन तथा प्राविधिक कर्मचारी परिचालन गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)