कानूनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन काउन्सिलको निर्देशन
lokaantar.com

नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानूनविपरीत रूपमा प्रयोग गरिएको ‘डाक्टर’(डा) शब्द हटाउन निर्देशन दिएको छ ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले बताउँदै उक्त ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)