देशका ३९ जिल्लामा बाढीको उच्च जोखिम
nepalnews.com · Mon Sep 07 04:26:59 GMT 2026

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार आज बिहानसम्म कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल छ। यद्यपि दिउँसो र रातिको समयमा यी नदीहरूको बहाब उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)