आकाशले लुम्बिनीबाट एनपीएल खेल्ने
baahrakhari.com · Mon Jul 06 15:00:14 GMT 2026
काठमाडौं । ब्याटर आकाश त्रिपाठीले लुम्बिनी लायन्सबाट एनपीएलको तेस्रो संस्कर खेल्ने भएका छन् ।
क्याटोगरी ‘बी’ का आकाशलाई लुम्बिनीले न्यूनतम मूल्य पाँच लाख रुपैयाँमा भित्र्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)