प्राकृतिक विपत्तिप्रति नेपाल बैंकर्स संघको दुःख व्यक्त
khabarhub.com · Thu Aug 27 07:56:55 GMT 2026

काठमाडौं – रसुवा लगायतका विभिन्न जिल्लाहरूमा हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको ठुलो मानवीय क्षति, जनधनको नोक्सानी र भौतिक संरचनाको विनाशप्रति नेपाल बैंकर्स संघले गहिरो दुःख व्यक्त गरेको छ ।
बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै संघले ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेका परिवारजनमा समवेदना प्रकट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)