यो वर्षको पहिलो सगरमाथा आरोही– चिनियाँ नागरिक सि जुन्जी
newsofnepal.com · Fri May 22 09:51:05 GMT 2026

दोलखा।
यो बर्ष (सन् २०२६) को वसन्त ऋतुमा चिनियाँ नागरिक सि जुन्जी सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्ने पहिलो आरोही बनेका छन् । ३५ बर्षिय सि ले बैशाख ३१ गते विहान ८ बजेर ५६ मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर उँचाइ) को सफल आरोहण गरेको हिमालय माउण्टेरियङ एक्सपिडिसनका सञ्चालक उत्सव पाठकले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)