त्रिशूली नदि तटीय क्षेत्रमा बाढी प्रभावित स्थानीयको जनजिवन अस्तव्यस्त [तस्बिरहरू]
nepalsamaya.com · Thu Aug 27 07:58:48 GMT 2026

भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले नदी तटीय क्षेत्रका बस्तीमा व्यापक क्षति पुर्याएको छ। नदी किनारका घर, पसल, सडक तथा सावर्जनिक संरचनामा बाढीले क्षति पुर्याउँदा स्थानीयवासीको जनजीवन अस्तव्यस्त भएको छ।
प्रभावित क्षेत्रमा यतिबेला सरकारी पक्ष र विभिन्न संघसंस्थाहरुले उद्धार तथा राहत वितरणका कार्य जारी राखेका छन्। यद्यपी, ती क्षेत्रमा हाल सम्म के कति मानविय र आर्थिक क्षति भयो भन्ने बारेमा सरकारले विवरण संकलन गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)