चीनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई गरायो केरुङ सीमा क्षेत्रको अवलोकन
baahrakhari.com · Mon Sep 07 04:34:20 GMT 2026

काठमाडौं । गत भदौ १० (अगस्ट २६) को नेपाल–चीन सीमा क्षेत्रमा भीषण बाढीपछि चीनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई स्थलगत भ्रमण गराएको छ ।
बाढीले ध्वस्त पारेको केरुङ/रसुवागढी नाकामा चीन सरकारले आइतबार पहिलोपटक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई स्थलगत भ्रमण गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)