फोटो बोकेर शवको पर्खाइ (तस्बिरहरू)
setopati.com · Thu Aug 27 08:00:04 GMT 2026

भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर अस्पतालको ‘पोष्टमर्टम घर’बाहिर छन्।
उनीहरूले हातमा दुई युवकको फोटो बोकेका छन्। ती दुई युवक हुन् – माधव न्यौपाने र सबिन न्यौपाने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)