अधिकतम मूल्यमा तृतराज दास जनकपुर बोल्ट्स
annapurnapost.com · Mon Jul 06 15:00:04 GMT 2026
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो सिजनका लागि तृतराज दास जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्।
क्याटगोरी ए मा रहेका तृतराज दासलाई अधिकतम मूल्य १५ लाखमा २ वटा टिमले बोली लगाएका थिए। उनलाई जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सले बोली लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)