प्रमुख प्रतिपक्षीको भूमिकामा किन कमजोर बन्यो कांग्रेस ?
nagariknews.nagariknetwork.com · Fri May 22 09:50:18 GMT 2026

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास पल्टाउँदा सबैभन्दा अगाडि देखिने नाम हो, नेपाली कांग्रेस । राणाशासनविरुद्धको २००७ सालको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलन, २०६२/०६३ को लोकतान्त्रिक आन्दोलन हुँदै संविधान निर्माणसम्म कांग्रेसले निर्णायक नेतृत्व गरेको इतिहास छ।
तर अहिलेको राजनीतिक परिदृश्यमा त्यही कांग्रेस प्रमुख प्रतिपक्षमा भएर पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोपको घेरामा छ। संसदभित्र सरकारलाई दबाब दिन नसक्नु, उठाइएका विषयलाई निष्कर्षमा पुर्याउन नसक्नु, आन्तरिक विवादमा अल्झिनु र जनस्तरमा स्पष्ट वैचारिक सन्देश दिन नसक्नुका कारण कांग्रेसमाथि ‘लाचार प्रतिपक्ष’ बनेको टिप्पणी हुन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)