गाजा मामिलामा इजरायलसँग रुष्ट छ अमेरिका ?
ratopati.com · Mon Sep 07 04:37:32 GMT 2026

वाशिङटन डीसी । अमेरिकी विशेष दूत एवम् राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले आगामी महिना हुन गइरहेको इजरायली संसद्को निर्वाचनका कारण गाजासम्बन्धी विषयमा इजरायली सरकार केही अव्यावहारिक रूपमा प्रस्तुत भइरहेको टिप्पणी गरेका छन् ।
युक्रेन भ्रमणका क्रममा आइतबार किभमा आयोजित पत्रकार सम्मेलनमा कुशनरले अमेरिका र इजरायल गाजाको अन्तिम अवस्थाबारे सहमत रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)