ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता
deshsanchar.com · Mon Sep 07 04:06:37 GMT 2026

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन्। आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)