दलित आयोगले भन्यो- सिंहदरबारभित्रै ‘जातीय सोच’ भएकाले दलितको थर सूचीकरणमा ढिलाइ
nagariknews.nagariknetwork.com · Mon Jul 06 15:03:09 GMT 2026

राष्ट्रिय दलित आयोगले सिंहदरबारभित्रै संकीर्ण जातीय सोच कायम रहेका कारण दलित समुदायको थर सूचीकरण प्रक्रिया सरकारी तहबाटै अल्झाइएको आरोप लगाएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले पटक–पटक सिफारिस गर्दा पनि समयमै सूचीकरण हुन नसक्नुमा प्रशासनिक संयन्त्रभित्रको जातीय दृष्टिकोण बाधक रहेको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)