विश्वकप–२०२६ : ट्युनिसियाविरुद्ध स्वीडेनको शानदार जित
bishowkhabar.com · Mon Jun 15 05:29:38 GMT 2026
काठमाडौं– विश्वकप फुटबलमा स्वीडेनले विजयी सुरुआत गरेको छ ।
अमेरिकामा सोमबार भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलअन्तरले पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)