बाढी प्रभावित समुदायका लागि कुमारी बैंकद्वारा ३ करोड ३९ लाख बराबरको सहयोग
lokaantar.com

कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व (सीएसआर) कार्यक्रम अन्तर्गत ३ करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)