‘बजार व्यवस्थापनमा चुनौती छ’
deshsanchar.com · Fri Sep 13 17:15:07 UTC 2024

काठमाडौँ –कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले कृषि उत्पादनमा बजार व्यवस्थापनको चुनौती रहेको बताएका छन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उहाँले उत्पादन गरे पनि बजारमा पुर्यािउन चुनौती रहेको बताए। उनले भने, “बिचौलियाको समस्या छ। उत्पादनकर्ताले मूल्य नपाउने र उपभोक्ताले महँगोमा किन्नुपर्ने बाध्यता छ।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)