पाल्पामा खोलाले बगाउँदा एकजनाको मृत्यु
baahrakhari.com · Fri Sep 13 17:47:32 UTC 2024

रामपुर (पाल्पा) । पाल्पाको माथागढी गाउँपालिका–४ स्थित झुम्सा खोलाले बगाएर आज एक पुरुषको मृत्यु भएको छ ।
खोलाले बगाएर तिनाउ गाउँपालिका–४, बिजनचौर स्थायी ठेगाना भएका ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)